आभाष साकोसको छोरी अभियानसहकारीको सात सिद्धान्त मध्ये एक हो “समुदाय प्रति चासो” यसै सिद्धान्तलाई आत्मसाथ गर्दै संयुक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्यलाई आधार मानी ६० औं राष्ट्रिय सहकारी दिवसको “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले दिगो विकासको दुई लक्ष्य “स्वास्थ र समुन्नत समाज” र “लैंगिक समानता” हासिल गर्नको निमित्त आभाष साकोसको प्रयास हो छोरी अभियान ।छोरीको १० महत्व१. छारीले जति परिवारको हेरचाह कसैले पनि गर्न सक्दैन ।२. छोरी एउटा गाँठो हो जसले परिवारलाई एकसुत्रमा बाँध्दछ ।३. छारीले परिवारमा उत्साह, उमंग र नयाँपन ल्याउन्छ ।४. छोरी प्रत्येक परिवारको खुसीको शुत्र हो ।५. छोरीले परिवारका सदस्यहरुको खास अवसरहरु कहिले पनि बिर्सन्दैन जस्तै जन्मदिनहरु ।६. छोरी एक असल श्रोताहो तपाई ऊनी सँग धरै समय विताउन सक्नुहुन्छ ।७. छोरी यात्राको लागि एक असल साथी हुन् ।८. छारी मात्र एक त्यस्... Read more..