माेवाइल App Update सम्बन्धमा

यस आभाष साकोसको पुरानो मोवाइल एप upgrade भएको हुनाले पुरानो App uninstall गरि नयाँ App "Aabhash ismart" download गरि प्रयोग गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरुलाई अनुरोध गर्दछौ । यदि कुनै असहजता भएमा संस्थामा सम्पर्क गर्नुहोला । Read more..

मासिक विवरण

सहकारी विभागद्वारा मिति २०७९ श्रावण ३१ गते जारी गरेको निर्देशन अनुसार यस आभाष बचत तथा ऋण सहकारी संस्था लि. को मासिक अपरिस्कृत वित्तिय तथा अन्य विवरणहरु सदस्यहरुको जानकारीको लागि प्रकाशित गरिएको छ । Read more..