सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्ने सम्बन्धमासम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संघ/संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७४ को तेस्रो संशोधन, २०७९ तथा सहकारी विभागको मिति २०८०/१०/०९ को सदस्य पहिचान विवरण (KYM) अद्यावधिक गर्ने निर्देशन बमोजिम यस संस्थामा आवद्ध सदस्यज्यूहरुले संस्थाको कार्यालयमा वा घरदैलो सुविधाबाट सदस्य पहिचान अद्यावधिक गर्नुहुन अनरोध छ । उपरोक्त विवरण अद्यावधिक नगरेका सदस्यहरुको खाता निष्क्रिय रहने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ । यस संस्थाले आफ्ना सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुँदा संस्थाको कार्यालयमा सम्पर्क राखी यथाशिघ्र आफ्नाे विवरणहरु अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौं । संस्थाले सदस्यहरुको सुविधालाई मध्येनजर गर्दै घरदैलो कार्यक्रम मार्फत सदस्य विवरण अद्यावधिक गर्ने कार्य पनि गर्दै आइरहेको हुनाले कर्मचारीहरु घरदैलोमा आएर सदस्य विवरण अद्यावधि गर्ने क्रममा सहयोग... Read more..
संस्थाले प्रदान गर्ने सदस्य सुरक्षा कार्यक्रम अन्तर्गतकाे सेवा सुविधाहरू तथा भावी दिनहरूमा थप हुने सेवा सुविधाहरू सहज रूपमा प्राप्त गर्न सम्पूर्ण सदस्यज्यूहरूलाई मासिक अनिवार्य बचत नियमित गर्न अनुराेध छ । Read more..